२६ माघ, काठमाण्डौ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष… Continue reading प्रजातन्त्र दिवस ३ दिन मनाइने, जताततै दीप, हेलिकोप्टरबाट पुष्पवृष्टि
Tag: #प्रजातन्त्र दिवसको उपहार
प्रजातन्त्र दिवसमा जनमतका अरुण चौधरीलाई आममाफी
७ फागुन, काठमाण्डौ । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी आइतबार रिहा भएका हुन् । १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते… Continue reading प्रजातन्त्र दिवसमा जनमतका अरुण चौधरीलाई आममाफी
टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस
७ फागुन, काठमाण्डौ । आज ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो । आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइन्छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मुल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति… Continue reading टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसको उपहारः ३८१ कैदीको सजाय माफ
६ फागुन, काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३८१ जना कैदीको सजाय माफी गरिदिएकी छन् । मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ’राष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद्को फागुन… Continue reading प्रजातन्त्र दिवसको उपहारः ३८१ कैदीको सजाय माफ