१० वैशाख , काठमाण्डौ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहेपनि दुई उडान डाइभर्ट गरिएको खबर हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । मौसम प्रतिकुलपछि विराटनगर, सिमरालगायत… Continue reading खराब मौसमले दुई विमान ‘डाइभर्ट’
Tag: #प्रतिकूल मौसम
सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
५ असार, ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध रहेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बुले बताए । पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ… Continue reading सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध