कतार एयरले ५ फन्को लगायो, विराटनगरको रनवेमा पानी

११ असोज, काठमाण्डौ । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम खराब भएकै कारण कतार एयरवेज पाँच फन्को… Continue reading कतार एयरले ५ फन्को लगायो, विराटनगरको रनवेमा पानी

खराब मौसमले दुई विमान ‘डाइभर्ट’

१० वैशाख , काठमाण्डौ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहेपनि दुई उडान डाइभर्ट गरिएको खबर हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । मौसम प्रतिकुलपछि विराटनगर, सिमरालगायत… Continue reading खराब मौसमले दुई विमान ‘डाइभर्ट’

खराब मौसमका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

२० असोज, काठमाडौं । मौसम प्रतिकुल बनेपछि काठमाडौबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो । मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । काठमाडौंमा… Continue reading खराब मौसमका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण