काठमाडौंको मौसम बिग्रिएपछि हवाइ उडान प्रभावित

१९ कार्तिक, विराटनगर। आज प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको… Continue reading काठमाडौंको मौसम बिग्रिएपछि हवाइ उडान प्रभावित

कतार एयरले ५ फन्को लगायो, विराटनगरको रनवेमा पानी

११ असोज, काठमाण्डौ । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम खराब भएकै कारण कतार एयरवेज पाँच फन्को… Continue reading कतार एयरले ५ फन्को लगायो, विराटनगरको रनवेमा पानी