१० मंसिर, काठमाण्डौ । नेकपा एमाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसंग रुष्ट बनेको छ । भण्डारीको एक अभिव्यक्तिले एमाले आगो भएको हो । हतियारहरु बाहिरै रहेका बेला पनि चुनाव गराउँन सकिन्छ, विगतमा पनि त्यो गराएको भन्ने उनको अभिव्यक्तिमाथि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रश्न उठाएका छन् । ज्ञवालीले कार्यवाहक आयुक्त भण्डारीको ‘हजारौँ लडाकु र हतियार… Continue reading कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?
Tag: #प्रदीप ज्ञवाली
“सरकार कामचलाउ होइन, पूर्ण बहुमतको हो ” प्रदीप ज्ञवालीलाई डिला संग्रौलाले दिइन जवाफ
२२ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणा गरेको सरकार काम चलाउ भएको भन्दै सदनलाई विजनेश दिन नसक्ने टिप्पणी गरेका छन् । सांसद ज्ञवालीको प्रश्न छ, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ’? ज्ञवालीलाई जवाफ दिँदै कांग्रेस सांसद डिला संग्रौलाले सरकार पूर्ण बहुमतको भएको हेक्का राख्न आग्रह गरिन् । यो सवाल जवाफ… Continue reading “सरकार कामचलाउ होइन, पूर्ण बहुमतको हो ” प्रदीप ज्ञवालीलाई डिला संग्रौलाले दिइन जवाफ
मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना : प्रदीप ज्ञवाली
५ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूले महंगीका विषयमा बोलेको कुरालाई लिएर ट्रोल बनाएकामा असन्तुष्टि जनाएका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले आफूले सार्वजनिक कार्यक्रममा महंगी बढेको विषय उठाउँदा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् । २ साउनमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उनले… Continue reading मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना : प्रदीप ज्ञवाली