मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना : प्रदीप ज्ञवाली

५ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूले महंगीका विषयमा बोलेको कुरालाई लिएर ट्रोल बनाएकामा असन्तुष्टि जनाएका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले आफूले सार्वजनिक कार्यक्रममा महंगी बढेको विषय उठाउँदा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् । २ साउनमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उनले… Continue reading मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना : प्रदीप ज्ञवाली

कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

२९ जेष्ठ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण… Continue reading कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ