विदेशबाट ल्याएको मोबाइल खोस्नेमाथि कारबाही हुने

१९ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन् । सोमबार विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जफत गरेको थियो । उक्त घटनामा प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् । अमेरिकाबाट नेपाल आएका झापाका… Continue reading विदेशबाट ल्याएको मोबाइल खोस्नेमाथि कारबाही हुने