१० वैशाख , काठमाण्डौ । करिब १० महिनापछि प्रतिबन्ध फुकुवा गरेपछि सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई धन्यवाद दिएको छ। टिकटक साउथ एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन हेड फेरडुइस मोक्ताकिनले एक नोट पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । टिकटक साउथ एसियाले मुख्यसचिव एकनारायण अर्यालमार्फत् प्रधानमन्त्री ओलीलाई धन्यवाद नोट पठाएको टिकटकले एक विज्ञप्ति… Continue reading टिकटकले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के छ ?