×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

टिकटकले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के छ ?

१० आश्विन २०८१

१० वैशाख , काठमाण्डौ ।

करिब १० महिनापछि प्रतिबन्ध फुकुवा गरेपछि सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई धन्यवाद दिएको छ। टिकटक साउथ एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन हेड फेरडुइस मोक्ताकिनले एक नोट पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको  छ ।

Advertisement

टिकटक साउथ एसियाले मुख्यसचिव एकनारायण अर्यालमार्फत् प्रधानमन्त्री ओलीलाई धन्यवाद नोट पठाएको टिकटकले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टिकटकले अर्बौं मानिसहरूलाई स्वतन्त्रता अभिव्यक्त गर्न दिएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै टिकटकले रचनात्मक अर्थतन्त्रको काम गर्ने पनि जनाइएको छ। टिकटकमाथिको प्रतिबन्ध खारेजले नेपाली नागरिकका लाथि आर्थिक अवसरहरू मात्र होइन, रचनात्मक अभिव्यक्तिको स्वतन्त्रतालाई पनि सुनिश्चित गरेको टिकटकले जनाएको छ।

ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै टिकटकले प्रधानमन्त्री ओलीलाई सम्बन्धित सरकारी निकायहरूसँग सक्रिय रूपमा सहकार्य गरिरहेको जानकारी दिएको छ।

२०८० कात्तिक २७ गते टिकटकमाथि लगाइएको प्रतिबन्ध ओली नेतृत्वको सरकनरले भदौ ६ गते फुकुवा गरेको थियो। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएर सरकारले राखेका शर्तहरु स्वीकार गरेका थिए ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो ।

टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।

त्यस्तै, सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्ने शर्तपनि टिकटकले स्वीकारेको छ ।

करिब १० महिनाको टिकटक प्रतिबन्धबाट सरकारले ३ अर्ब रुपैयाँ आय गुमाएको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका थिए । प्रतिबन्ध लगाएकै बेलादेखि टिकटकले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न पटक–पटक निवेदन दिएको थियो ।

चीन सरकारले पनि सरकारमाथि प्रतिबन्ध खोल्न दबाब बढाएको थियो । टिकटकमाथिको प्रतिवेदन खुलेसँगै नेपाल टिकटकको प्राथमिकतामा पर्न थालेको छ।

केही साता अघि मात्रै टिकटले नेपाललाई हेर्ने गरी एक जना नीति व्यवस्थापक (पोलिसी म्यानेजर)को दरखास्त आह्वान गरेको थियो उसले नेपालको बजार र सरकारसँग निकट सम्बन्ध राखेर काम गर्ने प्रयासस्वरूप यो विज्ञापन गरेको हो ।

भर्खरको समाचार

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top