गगनको नजर प्रधानमन्त्रीको कुर्सीमा,ओली र देउवाभन्दा राम्रो काम गर्ने

१४ माघ , काठमाण्डौ। आफ्ना लागि राजनीति गर्नका लागि अब मात्रै १० वर्ष बाँकी रहेको बताउँदै गगनले गएको निर्वाचनमा काठमाडौं ४ का मतदातासँग प्रधानमन्त्री बन्नका लागि नै मत मागे । तर काठमाडौंका जनताले पत्याइदिए पनि उनलाई उनका दल भित्रका सांसदहरुले नै प्रधानमन्त्रीका लागि पत्याउन सकेनन् । दलको चुनावमा देउवासँग नमज्जाले हारेपनि उनको प्रधानमन्त्री बन्ने हुटहुटी… Continue reading गगनको नजर प्रधानमन्त्रीको कुर्सीमा,ओली र देउवाभन्दा राम्रो काम गर्ने