नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त

११ असोज, एजेन्सी । अमेरिकाको न्युर्योकमा मुख्यालय रहेको संयुक्त राष्ट्र संघको ७९ औं महासभा जारी छ । महासभामा विश्वका यसका सदस्यराष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा प्रतिनिधि महासभामा भाग लिन अमेरिका पुगेका छन् । महासभाले जुराईदिएको यो अवसरको विश्वका नेताहरुले भरपूर सदुपयोग गर्ने गरेका छन् । यसरी महासभाको दौरान आफ्ना साइडलाइन भेटवार्ता गरेर देश अनुकुल… Continue reading नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त

सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

५ जेठ ,काठमाण्डौ। सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बाध्यकारी कानुनी व्यवस्था नभए पनि पारदर्शिताका दृष्टिले उच्चपदस्थ पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने दबाब लामो समयदेखि उठेको वेला बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यससँगै ०७४ देखि रोकिएको अभ्यास पुनः सुरु… Continue reading सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने