इण्डो–प्यासिफिक सम्मेलनमा प्रधानसेनापति

७ असोज,काठमाण्डौ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् । ’इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ । १३ औं संस्करणको उक्त ’कन्फ्रेन्स’ असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका… Continue reading इण्डो–प्यासिफिक सम्मेलनमा प्रधानसेनापति

आधा महिने वैदेशिक भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा

२० असार,काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा आधा महिना लामो वैदेशिक भ्रमण सकेर आइतबार स्वेदश फर्किएका छन् । यही ४ असारमा लेबनानका लागि उडेका शर्मा अमेरिका पुगेर फर्किएका हुन् । उनले भ्रमणका क्रममा लेबनान, द्वन्द्वग्रस्त सिरिया र अमेरिकाको भ्रमण गरेका छन् ।भ्रमणका क्रममा उनले ती देशहरूमा रहेका नेपाली सेनाको युनिटको अवलोकन गरेका थिए । संयुक्त राष्ट्रसंघीय… Continue reading आधा महिने वैदेशिक भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा