२१ म्ंसिर, काठमाण्डौ । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय भएको बताइन्। मंसिर १७ गते सिग्देललाई रथीमा बढुवा गर्न भन्दै नेपाली सेनाले सिफारिस गरेको थियो। सिग्देल… Continue reading भदौमा प्रधान सेनापति बन्ने अशोकराज सिग्देल को हुन् ?