प्रमुख प्रशासकीय अधिकृत प्रकरणःसरकार भर्सेस बालेन

१९ फागुन , काठमाण्डौ । २ महिना भन्दा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगरका कर्मचारीहरुको तलब सुविधा समेत रोकिएको अवस्थामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रतिवेदन पठाउन पत्राचार गरेको छ । मेयर बालेन शाहले एकातिर प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने र अर्कोतर्फ फेसबुकबाट प्रधानमन्त्रीलाई लाञ्छित गर्दै… Continue reading प्रमुख प्रशासकीय अधिकृत प्रकरणःसरकार भर्सेस बालेन