इन्स्पेक्टर र असईमा न्यून आवेदन, प्रहरीमा युवाको मोहभंग

१२ कार्तिक , काठमाण्डौ । गोरखा रेजिमेन्टका लागि वा अन्य विदेशी सेना वा सुरक्षामा भर्ना हुन, यहाँसम्म कि युद्धरत देशको सेना बन्नका लागि पनि नेपाली युवाहरु लालाहित देखिन्छ । त्यसैले त ज्यानको बाजी राखेर सयौं युवाहरु युद्धकै बीच रुसी सेनामा भर्ना भएका छन् । जसमा परि कयौंको ज्यानसमेत गइसकेको छ । केही बेपत्ता छन् ।… Continue reading इन्स्पेक्टर र असईमा न्यून आवेदन, प्रहरीमा युवाको मोहभंग