१२ साउन , एजेन्सी । पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिकमा आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले आज प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रारम्भिक चरणमा स्यान्टुले सेनेगलका खेलाडी इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन् । पुरुष एकलमा भिड्ने स्यान्टुको खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा साँझ साढे ७… Continue reading प्रिन्स र स्यान्टुको खेल आज