प्रिमियर लिगमा आज ७ खेल, कुन खेल कति बजे ?

२४ चैत, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सातवटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसबिच खेल हुनेछ । सिटी ३० खेलमा ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस ३० अंकसहित चौधौँ स्थानमा छ । त्यस्तै बेलका पौने ८ बजे उल्भ्स र… Continue reading प्रिमियर लिगमा आज ७ खेल, कुन खेल कति बजे ?