५ चैत, एजेन्सी । साउदी प्रो लिगमा अल नासरले पूनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर अल नासरले अभामाथि २–१ को पूनरागमन जित निकालेको हो । एमआरसुल पार्क रियादमा शनिबार राति भएको खेलमा अल नासरको पूनरागमन जितमा क्रिस्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले गोल गरे । अभाका अब्देल फटाह एडामको गोल… Continue reading रोनाल्डोले गरे शानदार फ्रि–किक गोल/प्रो लिगमा रोनाल्डोको चमत्कार