२० पुष,विराटनगर । दक्षिणको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र समेत रहेका भारतीय विदेश मन्त्री एस जयशंकर नेपालमा विवादको नयाँ बिउ बिजारोपण गरेर स्वदेश फर्किएका छन् । नेपालले इतिहासमा कहिल्यै विर्सिन नसकिने नाकाबन्दीका मास्टरमान्ड बताइने जयशंकर नेपालमा भारतीय दूतावासमार्फत २० करोड सोझै खर्च गर्न पाउने विवादास्पद सम्झौतासहितका विभिन्न सहमति गर्दै र उच्च राजनीतिक… Continue reading विवादको बिउँ रोपेर फर्किए जयशंकर !