क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

२३ असार , काठमाडौं। अमेरिकामा जारी नयाँ ढाँचाको फिफा क्लब विश्वकप फुटबल अब अन्तिम र रोमाञ्चक मोडमा आइपुगेको छ। ३२ टोलीबाट सुरु भएको यो महाकुम्भ अब सेमिफाइनल चरणमा प्रवेश गरेको छ, जहाँ युरोपका तीन र दक्षिण अमेरिकाका एक गरी चार महारथी उपाधिका लागि भिड्दैछन्। सेमिफाइनलको समीकरण तय भएसँगै, विश्वभरका फुटबल पण्डित र समर्थकहरूबीच कसले उपाधि… Continue reading क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी