१७ मङ्सिर, एजेन्सी । फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले त्यहाँको दोस्रो ठूलो टापु मिन्डानाओ ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यस्तै, अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शनिबार राति ७.६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन… Continue reading फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प