१६ भदौ, विराटनगर । युरोपका उत्कृष्ट क्लबहरूमा अनुभव संगालेका फुटबलरहरू साउदी अरेबियन क्लबतिर आकर्षित देखिन्छन् । पछिल्लो पटक भने इटालियन क्लब रोमाका क्रिस स्मलिङले पनि साउदीबाट खेल्न युरोपियन फुटबल त्यागेका छन् । इंग्ल्यान्डका ३४ वर्षीय स्मलिङसँग सिरी ‘ए’ र प्रिमियर लिग खेलेको अनुभव छ । उनले सर्वाधिक धेरै इंग्यान्डको लिग जित्ने म्यानचेस्टर युनाइटेडका लागि पनि… Continue reading युरोपियन लिग खेल्ने अर्का फुटबलर पनि साउदीको क्लबमा