बुन्डेसलिगामा १५ महिनापछि पहिलोपटक हार्‍यो लिभरकुजेन

१६ भदौ, विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता लिभरकुजेनले १५ महिनापछि पहिलोपटक हार खेपेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा आरबी लाइपजिगसँग ३-२ गोलान्तरले पराजित भएको हो । अघिल्लो सिजन लिभरकुजेनले एउटा पनि हार नखेपी बुन्डेसलिगाको उपाधि जितको थियो । उसले ३४ खेलमध्ये २८ खेलमा जित र ६ खेलमा बराबरी खेल्दै ९० अंकका… Continue reading बुन्डेसलिगामा १५ महिनापछि पहिलोपटक हार्‍यो लिभरकुजेन