१६ वर्षपछि मेसीको पुनर्मिलन, बेकह्यामले दिए ‘सरप्राइज’

२५ भदौ, एजेन्सी ।  अर्जेन्टिनाका पूर्वगोलकिपर ओस्कार उस्तारी र कप्तान लियोनल मेसीबीच १६ वर्षपछि पुनर्मिलन भएको छ । अमेरिकन क्लब इन्टर मियामीका मालिक डेभिड बेकह्यामले ‘सरप्राइज’ रूपमा उस्तारीलाई भित्र्याएसँगै मेसीसँग उनको पुनर्मिलन भएको हो । युरोप र दक्षिण अमेरिकाका उत्कृष्ट लिग खेलेको अनुभव संगालेका ३८ वर्षीय उस्तारीलाई सोमबार मियामीले अनुबन्ध गरेको हो । उस्तारी र… Continue reading १६ वर्षपछि मेसीको पुनर्मिलन, बेकह्यामले दिए ‘सरप्राइज’