खेल सकिनलाग्दा कोरेर्राको गोल, बार्सिलोनाको पछिपछि एट्लेटिको मड्रिड

१६ भदौ, विराटनगर ।  स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले दोस्रो जित निकालेको छ । शनिबार राति आफ्नो चौथो खेल खेलेको एट्लेटिको मड्रिडले एट्लेकिको बिल्बाओलाई १-० गोलले हराएको हो । एट्लेटिको बिल्बाओको मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडलाई जिताउन १-० गोलले हरायो । खेल सकिनलाग्दा एन्जल कोरेर्राले गरेको गोल नै एट्लेटिकोका लागि निर्णायक बन्यो । जितसँगै चार… Continue reading खेल सकिनलाग्दा कोरेर्राको गोल, बार्सिलोनाको पछिपछि एट्लेटिको मड्रिड