२४ असोज , काठमाण्डौ। हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँमा अन्यत्रजस्तै जनकपुरधाममा पनि भक्तजनहरुको अत्याधिक भीड देखिएको छ । दशैँको सप्तमी तिथिका दिन राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको हो । जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधीमाई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् । जनकपुरस्थित शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो… Continue reading फूलपातीमा जनकपुरको राजदेवी मन्दिरमा घुइँचो, बेलतोरी सम्पन्न