२२ साउन, विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्याम्पमा उत्रिएका हुन् । फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार… Continue reading विराटनगरमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’