ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै

२० भदौ , काठमाण्डौ । सरकारको निर्णयपछि नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छ । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गरिएको बताएका… Continue reading ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै