२० भदौ , काठमाण्डौ । सरकारको निर्णयपछि नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छ । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गरिएको बताएका… Continue reading ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै
Tag: # फेसबुक
मस्क चौथोमा घटुवा, जुकरबर्ग तेस्रो धनी
२५ चैत, विराटनगर । फेसबुकको माउ कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्गले टेस्लाका मालिक एलन मस्कलाई पछि पारेका छन् । जुकरबर्ग मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । विश्वको धनाढ्यको पहिलो स्थानमा भने बनार्ड अर्नल्ड छन् । यता जुकरबर्गले सन् २०२० पछि तेस्रो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलिनियर्स सूचीका… Continue reading मस्क चौथोमा घटुवा, जुकरबर्ग तेस्रो धनी
फेसबुकको एउटै अकाउन्टबाट अब चारवटा प्रोफाइल
७ असोज, एजेन्सी । सामाजिक संजालमा फेसबुकमा अब प्रयोगकर्ताहरुले एकै अकाउन्टबाट चारवटासम्म प्रोफाइल बनाउन सक्ने भएका छन् । मेटाले फेसबुकका लागि विश्वभर नै नयाँ फिचर सार्वजनिक गरेको छ। फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टमा चारवटासम्म प्रोफाइल बनाउन सक्ने फिचर मेटाले सार्वजनिक गरेको हो । हाल फेसबुकमा मल्टिपल अर्थात् एउटा युजरनेमबाट एउटा मात्रै खाता बनाउन वा खोल्न… Continue reading फेसबुकको एउटै अकाउन्टबाट अब चारवटा प्रोफाइल
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० देखि विद्युतीय सेवा कर लगाउँदैछ । आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा कर असुल गर्ने नीति लिएको थियो । सो प्रावधान कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर ९डिजिटल सर्भिस ट्याक्स सम्बन्धी कार्यविधि, २०७९ बनाएको… Continue reading साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने