मस्क चौथोमा घटुवा, जुकरबर्ग तेस्रो धनी

२५ चैत, विराटनगर । फेसबुकको माउ कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्गले टेस्लाका मालिक एलन मस्कलाई पछि पारेका छन् । जुकरबर्ग मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । विश्वको धनाढ्यको पहिलो स्थानमा भने बनार्ड अर्नल्ड छन् । यता जुकरबर्गले सन् २०२० पछि तेस्रो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलिनियर्स सूचीका… Continue reading मस्क चौथोमा घटुवा, जुकरबर्ग तेस्रो धनी

मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण

२७ असार, एजेन्सी । विश्वकै लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक तथा अर्बपति मार्क जुकरबर्ग केज म्याचको तयारीमा जुटेका छन् । उनको अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मिडलवेटका च्याम्पियनसँग प्रशिक्षण गरिराखेको तस्बिर सार्वजनिक भएको छ । जुकरबर्गलाई यसअघि अर्का धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले ‘केज म्याच’का लागि चुनौती दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कको… Continue reading मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण