२१ कार्तिक , काठमाण्डौ । विश्वकै धनाढ्य तथा टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्। यो रेकर्ड–ब्रेकिङ सम्झौताले विद्युतीय सवारीसाधन निर्माता कम्पनीमा अर्बपति मस्कको पकडलाई अझ बलियो बनाएको र उनको नेतृत्वप्रति नयाँ आत्मविश्वासको संकेत दिएको बताइएको छ । टेस्लाको टेक्सास गिगाफ्याक्ट्रीमा बिहीबार… Continue reading १० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?
Tag: #एलन मस्क
एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने
२५ भदौ , एजेन्सी । पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बनेका एलन मस्क सन् २०२७ सम्ममा विश्वकै पहिलो खर्बपति बन्ने सम्भावना रहेको देखिएको छ । अर्बपतिहरूको सम्पत्ति अनुगमन गर्ने संस्था इन्फर्मा कनेक्ट एकेडेमीको प्रतिवेदनले यस्तो अनुमान गरेको हो । एकेडेमीका अनुसार इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनी टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स र सोसल मिडिया प्लाटफर्म… Continue reading एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने
पक्राउ पर्ने आशंकाप्रति एलन मस्क भन्छन् : शतप्रतिशत
९ भदौ, एजेन्सी । सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परेसँगै अरू सोसल मिडिया सञ्चालकहरू पनि समातिन्छन् कि आशंका सबैतिर छ । निजी जहाजबाट फ्रान्स पुगेका पाभेल अवतरणलगत्तै पेरिसको उत्तरी भागमा पक्राउ परेका अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । ३९ वर्षीय रुसी नागरिक दुरोभ टेलिग्रामको बारेमा परेको उजुरीको आधारमा पक्राउ परेको बताइएको छ… Continue reading पक्राउ पर्ने आशंकाप्रति एलन मस्क भन्छन् : शतप्रतिशत
मस्कले मानव मस्तिष्कमा चिप लगाएरै छाड्ने भए
६ भदौ , एजेन्सी । विश्वकै धनाढ्य सूचीमा लामो समयदेखि शीर्ष वरियताकै वरिपरि घुमिरहेका एलन मस्कको स्टार्टअप न्यूरालिंकले मानिसको मस्तिष्कमा चिप लगाउने दोस्रो परीक्षण पनि सफल भएको दाबी गरेको छ । कंपनीले दोस्रो परीक्षणमा विरामीलाई समस्या नभएको पनि दाबी गरेको छ। यसअघि पहिलो परीक्षणमा जो मानिसमा ब्रेनचिप लगाइएको थियो, उनमा थ्रेड रिट्रयाक्शनको समस्या देखिएको थियो… Continue reading मस्कले मानव मस्तिष्कमा चिप लगाएरै छाड्ने भए
एलन मस्कलाई सल्लाहकार बनाउने बारे के भन्छन् ट्रम्प ?
४ भदौ, विराटनगर । अमेरिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भए एलन मस्कलाई सल्लाहकार बनाउन तयार भएको कुरा पुनः एकपटक दोहोर्याएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले केही महिनाअघि नै यस पटकको निर्वाचनमा आफूले जिते खर्बपति व्यापारी एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्ने बताएका थिए । न्युज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पलाई के तपाईं… Continue reading एलन मस्कलाई सल्लाहकार बनाउने बारे के भन्छन् ट्रम्प ?
मस्कले भारतमा ३ अर्ब डलरको कारखाना खोल्ने
२२ चैत ,एजेन्सी। विश्वकै शीर्ष धनाढ्य मध्येका एक एलन मस्कको इभी कार निर्माता अमेरिकी कम्पनी टेस्लाले भारतमा कारखाना स्थापना गर्ने भएको छ । टेस्लाले यसका लागि भारतमा यो महिना आफ्नो एउटा टिम पठाउने भएको छ । जसले भारतमा २ देखि ३ अर्ब डलरको कारखाना स्थापनाका लागि उपयुक्त ठाउँको पहिचान गर्नेछ । ब्रिटेनको फाइनान्सियल टाइम्सको रिपोर्टका… Continue reading मस्कले भारतमा ३ अर्ब डलरको कारखाना खोल्ने
मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण
२७ असार, एजेन्सी । विश्वकै लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक तथा अर्बपति मार्क जुकरबर्ग केज म्याचको तयारीमा जुटेका छन् । उनको अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मिडलवेटका च्याम्पियनसँग प्रशिक्षण गरिराखेको तस्बिर सार्वजनिक भएको छ । जुकरबर्गलाई यसअघि अर्का धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले ‘केज म्याच’का लागि चुनौती दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कको… Continue reading मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण
मस्कले गुमाए धनीब्यक्तिको ताज,एकै दिन ७ अर्ब डलर स्वाहा
१९ फागुन,एजेन्सी । टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलन मस्कले एकैदिन ७ अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन्। योसँगै एलनबाट विश्वकै धनीव्यक्तिको उपाधि पनि खोसिएको छ। उनी अहिले दोस्रो नम्बरमा झरेका छन्। दुई दिनअघि मात्रै मस्क विश्वकै धनीव्यक्ति बनेका थिए। पछिल्लो दुई महिनामा टेस्लाको सेयर ९० प्रतिशतभन्दा बढी बढेको छ। एलेनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि… Continue reading मस्कले गुमाए धनीब्यक्तिको ताज,एकै दिन ७ अर्ब डलर स्वाहा