अदालतको फोहोर उठाउनु भन्ने आदेशपछि बालेनले सरकारमाथि उठाए अर्काे नैतिक प्रश्न

११ वैशाख , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीन दिन भित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएको आदेशको परिपालना गर्न प्रष्ट, प्रतिबद्ध र दृढ रहेको बताएका छन् । यद्यपि उनले अदालतको आदेश संघीय सरकारले पनि पालना गर्नुपर्ने नैतिक प्रश्न उठाएका छन् । अदालतको आदेश संघीय सरकारबाट पलना नभएका विभिन्न विषय उठाउदै मेयर साहले… Continue reading अदालतको फोहोर उठाउनु भन्ने आदेशपछि बालेनले सरकारमाथि उठाए अर्काे नैतिक प्रश्न