फ्रान्समा आँधीको रौद्र रुप,हजारौंको ज्यान लियो

१ पुष , एजेन्सी । फ्रान्सेली हिन्द महासागर द्वीपसमूह मेयोटेमा एक शताब्दीको सबैभन्दा शक्तिशाली चक्रवातले सयौँको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । रोयटर्सका अनुसार हजारौं प्रभावित भएको अनुमान गरिएको छ । चक्रवात चिडोले रातभर मायोट द्वीपमा २०० किलोमिटर प्रतिघण्टा गतिसहित प्रहार गरेको थियो, जसले आवास, सरकारी भवन र अस्पतालमा क्षति पुर्याएको छ ।… Continue reading फ्रान्समा आँधीको रौद्र रुप,हजारौंको ज्यान लियो