विपक्षीलाई थुनेर शेख हसिना फेरि विजयी

Bangladesh's Prime Minister Sheikh Hasina casts her vote at a polling station in Dhaka on January 7, 2024. Bangladesh began voting on January 7, in an election guaranteed to give a fifth term in office to Prime Minister Sheikh Hasina, after a boycott led by an opposition party she branded a "terrorist organisation". (Photo by AFP) (Photo by -/AFP via Getty Images)

२३ पुष,एजेन्सी । विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने भएकी छन् । आइतबार भएको विवादास्पद चुनावमा विजयी हुँदै उनी लगातार चौंथो कार्यकाल प्रधानमन्त्री बन्न लागेकी हुन् । उनको पार्टी अवामी लिग र साझेदार दलहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितिसकेका छन् । ३ सय सिट भए पनि… Continue reading विपक्षीलाई थुनेर शेख हसिना फेरि विजयी

बंगलादेशमा हड्ताल र बहिष्कारबीच आज चुनाव, सडक भरी सेना

२२ पुष, एजेन्सी । बंगलादेशमा आम निर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ। देशको नेशनल एसेम्बलीका लागि ३०० क्षेत्रमध्ये आइतबार २९९ क्षेत्रमा मतदान भइरहेको छ। १ जना उम्मेदवारको मृत्युका कारण नौगाउँ–२ क्षेत्रको मतदान स्थगित भएको छ। प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ आवामी लिग पार्टीले चौथोपटक जित दर्ता गर्ने सम्भावना छ। अर्कोतर्फ देशको मुख्य विपक्षी दल बंगलादेश नेशलिस्ट… Continue reading बंगलादेशमा हड्ताल र बहिष्कारबीच आज चुनाव, सडक भरी सेना