बंगलादेश ८४ वर्षे युनुसको काँधमा, २ विद्यार्थी पनि मन्त्री बने

२५ साउन ,एजेन्सी । राजनीतिक उथलपुथलपछि बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ । नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएका छन्। शपथ खाएसँगै अन्तरिम सरकार प्रमुखका रूपमा ८४ वर्षीय युनुसको काँधमा बंगलादेशमा शान्ति स्थापित गर्ने र नयाँ चुनाव गराउने जिम्मेवारी आइपरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बंगलादेशको राजधानी ढाकास्थित… Continue reading बंगलादेश ८४ वर्षे युनुसको काँधमा, २ विद्यार्थी पनि मन्त्री बने