२९ भदौ , काठमाण्डौ। नेपालमा यतिबेला मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापिय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ । जसका कारण देशका केही स्थानमा वर्षा भइरहेको छ । विहानैदेखि कोसी र मधेस प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो… Continue reading बङ्गालको खाडीमा उत्पन्न प्रणालीको असर नेपालमा