२१ असोज , काठमाण्डौ । नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्ने सम्भावना भने कायमै छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभावले आज पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र… Continue reading आज हल्का वर्षा, कहाँ छ बाढीको जोखिम ?
Tag: #मनसुनी वायुको प्रभाव
बङ्गालको खाडीमा उत्पन्न प्रणालीको असर नेपालमा
२९ भदौ , काठमाण्डौ। नेपालमा यतिबेला मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापिय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ । जसका कारण देशका केही स्थानमा वर्षा भइरहेको छ । विहानैदेखि कोसी र मधेस प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो… Continue reading बङ्गालको खाडीमा उत्पन्न प्रणालीको असर नेपालमा
बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?
२२ भदौ , काठमाण्डौ । मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभरको मौसम कस्तो छ, कहाँ कति वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?
देशभर मनसुनी वायु, आजपनि मेघगर्जनसहित वर्षा र बाढी
२१ भदौ , काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज ५ प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको अनुमान छ । यस्तै लगातारको वर्षाले मुग्लिन सडक खण्डमा पहिरो खसेको छ भने बाग्लुङमा बाढीले बगाउदा २ जनाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागद्वारा आज… Continue reading देशभर मनसुनी वायु, आजपनि मेघगर्जनसहित वर्षा र बाढी
आज पाँच प्रदेशमा भारी वर्षा
१९ भदौ , काठमाण्डौ। मनसुनी वायुको प्रभावले धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । महाशाखाले कोशी, मधेश, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको जनाएको छ । अहिले पनि कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोशी, मधेश, लुम्बिनी… Continue reading आज पाँच प्रदेशमा भारी वर्षा
आज यी तीन प्रदेशमा भारी वर्षा, चट्याङ लागेर शिक्षकको मृत्यु
११ भदौ ,विराटनगर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने… Continue reading आज यी तीन प्रदेशमा भारी वर्षा, चट्याङ लागेर शिक्षकको मृत्यु
२४ घण्टासम्म सबै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
७ भदौ , काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै… Continue reading २४ घण्टासम्म सबै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज कहाँ कहाँ पर्दैछ ठूलो पानी ?
१८ असार, काठमाण्डौ। मनसुनी वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा निरन्तरजसो पानी परेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र… Continue reading आज कहाँ कहाँ पर्दैछ ठूलो पानी ?
एकरातको वर्षाले विराटनगर र बुटवल जलमग्न
१२ असार , विराटनगर । मनसुनी वायुको प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गर्मीले आहत विभिन्न ठाउँका बासिन्दालाई वर्षाले राहत महसुस गरे पनि बाढी, पहिरो र डुबानको समस्या आउन थालेको छ । रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाका ३,४ ५, ६, १२, १६, १८, १९… Continue reading एकरातको वर्षाले विराटनगर र बुटवल जलमग्न