आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ?

२१ साउन , काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै… Continue reading आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

२२ असार , काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम… Continue reading आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आज ५ प्रदेशमा अति भारी वर्षा, मुम्बई डुब्यो

१० असोज ,काठमाण्डौ। देशका विभिन्न ठाउँ फेरि मनसुनले भिजेको छ । हिजो रातिदेखि नै पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको थियो । सोहीअनुसार आज दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेस, लुम्बिनी, कर्णाली र… Continue reading आज ५ प्रदेशमा अति भारी वर्षा, मुम्बई डुब्यो

आज यी ५ प्रदेशमा भारी वर्षाको संभावना

१८ भदौ ,  काठमाण्डौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसैकारण विभिन्न प्रदेशभा आंशिक तथा साधरणतया मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुशार आज विभिन्न ५ प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । यस्तै केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने भन्दै नदीतटीय क्षेत्रमा… Continue reading आज यी ५ प्रदेशमा भारी वर्षाको संभावना

आज यी तीन प्रदेशमा भारी वर्षा, चट्याङ लागेर शिक्षकको मृत्यु

११ भदौ ,विराटनगर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने… Continue reading आज यी तीन प्रदेशमा भारी वर्षा, चट्याङ लागेर शिक्षकको मृत्यु

अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?

३० साउन , विराटनगर । मनसुनी प्रभाव अझै रहेकाले आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा… Continue reading अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?

मोरङसहित ३ जिल्लामा भारी वर्षा, बाढीको त्रास

२९ असार, काठमाण्डौ । पछिल्लो तीन घन्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको छ । यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ। सप्तरीमा तीन घन्टामा १०८.४… Continue reading मोरङसहित ३ जिल्लामा भारी वर्षा, बाढीको त्रास

आज कोशी बाग्मती र गण्डकीमा भारी वर्षा / यी ५ नदीमा आउनेछ बाढी

७ असार, काठमाण्डौ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ। हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित… Continue reading आज कोशी बाग्मती र गण्डकीमा भारी वर्षा / यी ५ नदीमा आउनेछ बाढी