१६ भदौ ,काठमाण्डौ। मनसुनी प्रभावका कारण आज पनि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हाल कोशी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकीका एकदुई र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने… Continue reading बंगालको खाडी र तिब्बती बादल नेपालमा, देशैभर वर्षा ,
Tag: #मनसुनी प्रभाव
अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?
३० साउन , विराटनगर । मनसुनी प्रभाव अझै रहेकाले आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा… Continue reading अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?