आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी

३२ जेठ ,विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो ।उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए… Continue reading आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी