१९ भदौ, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरू अझै मन्त्रीविहीन छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरण बनेपछि माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गत साउन ११ गते राजीनामा बुझाएका थिए । माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की… Continue reading तिजपछि हुन्छ त कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार ?
Tag: #कोशी प्रदेश सरकार
कोशीमा प्रदेशमा ‘हेलो सिएम’ सुरु, जनताका गुनासा मुख्यमन्त्रीले सुन्ने
३१ साउन, विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखेर २४सै घण्टा जनताको गुनासो सुन्न सकिनेगरी व्यवस्थापन गरी यो सुरुआत गरिएको छ । प्रदेश सुशासन ऐन २०७६… Continue reading कोशीमा प्रदेशमा ‘हेलो सिएम’ सुरु, जनताका गुनासा मुख्यमन्त्रीले सुन्ने
कोशीका मुख्यमन्त्रीको दाबी : प्रदेश सरकारले अहिले धेरै राम्रो काम गरेको छ
२९ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले धेरै राम्रो काम गरेको दाबी गरेका छन् । मंगलबार मोरङको उर्लाबारीमा बलराम तथा लक्ष्मीदेवी गड्तौला प्रतिष्ठानले आयोजना गरेको दौतरी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले धेरै राम्रो काम गरिरहेको जिकिर गर्दै केही समूह यसलाई… Continue reading कोशीका मुख्यमन्त्रीको दाबी : प्रदेश सरकारले अहिले धेरै राम्रो काम गरेको छ
कोशी प्रदेशको मनसुन पूर्वतयारी योजना पास, ७२ लाख वितरण
६ असार, विराटनगर । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो… Continue reading कोशी प्रदेशको मनसुन पूर्वतयारी योजना पास, ७२ लाख वितरण
आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी
३२ जेठ ,विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो ।उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए… Continue reading आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी
कोशी सरकारबाट बाहिरियो माओवादी
२३ जेठ, विराटनगर । कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै कार्की नेतृत्वको सरकार संकटमा परेको हो । माओवादी संसदीय दलको मंगलबार बसेको बैठकले समर्थन फिर्ताका साथै आफ्ना पार्टीका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो । समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री कार्की… Continue reading कोशी सरकारबाट बाहिरियो माओवादी