९ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनअघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरूसँग पनि मन्त्रालय… Continue reading कोशीका मुख्यमन्त्रीको अडान : कुनै पनि हालतमा मन्त्रालय थपिँदैन
Tag: #हिक्मत कार्की
कोशीमा प्रदेशमा ‘हेलो सिएम’ सुरु, जनताका गुनासा मुख्यमन्त्रीले सुन्ने
३१ साउन, विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखेर २४सै घण्टा जनताको गुनासो सुन्न सकिनेगरी व्यवस्थापन गरी यो सुरुआत गरिएको छ । प्रदेश सुशासन ऐन २०७६… Continue reading कोशीमा प्रदेशमा ‘हेलो सिएम’ सुरु, जनताका गुनासा मुख्यमन्त्रीले सुन्ने
कोशीका मुख्यमन्त्रीको दाबी : प्रदेश सरकारले अहिले धेरै राम्रो काम गरेको छ
२९ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले धेरै राम्रो काम गरेको दाबी गरेका छन् । मंगलबार मोरङको उर्लाबारीमा बलराम तथा लक्ष्मीदेवी गड्तौला प्रतिष्ठानले आयोजना गरेको दौतरी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले धेरै राम्रो काम गरिरहेको जिकिर गर्दै केही समूह यसलाई… Continue reading कोशीका मुख्यमन्त्रीको दाबी : प्रदेश सरकारले अहिले धेरै राम्रो काम गरेको छ
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?
१९ असोज, विराटनगर । सर्वोच्च अदालतको फैसलापछि कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ । प्रदेशसभा नियमावली… Continue reading कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?