कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?

१९ असोज, विराटनगर । सर्वोच्च अदालतको फैसलापछि कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ । प्रदेशसभा नियमावली… Continue reading कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?