१५ फागुन , विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर सम्पन्नभएको छ । झापाको बाहुनडाँगीबाट फागुन ९ गते पदयात्रा शुरु भएको थियो । यसक्रममा मुख्यमन्त्रीकार्कीले ५ जिल्लामा २४३ किलोमिटर पैदलयात्रा गरेका छन् । यसक्रममा उनले ती जिल्लाका २४ स्थानीयतह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुंदै पदयात्रा गरेकाथिए ।यसक्रममाकार्कीले दैनिक… Continue reading कोशीका मुख्यमन्त्रीले गरे २४३ किमि पैदल यात्रा, हात्तीमैत्री पदयात्रा सम्पन्न
Tag: #कोशीका मुख्यमन्त्री
कोशीका मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा,डेढ सय किलोमिटर पदयात्रा गरिसके
१३ फागुन, विराटनगर । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र पुगेका छन् । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा… Continue reading कोशीका मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा,डेढ सय किलोमिटर पदयात्रा गरिसके
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?
१९ असोज, विराटनगर । सर्वोच्च अदालतको फैसलापछि कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ । प्रदेशसभा नियमावली… Continue reading कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?
कोशीका मुख्यमन्त्रीले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन
२२ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ लिएका छन् । उनी हिजो बिहीबार प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । थापालाई आज प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आफूले शपथ लिएलगत्तै मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । पहिलो चरणमा… Continue reading कोशीका मुख्यमन्त्रीले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन