१९ साउन,काठमाण्डौ । स्थानीय तहलाई जनताको घरदैलोको सिंहदरबारका रुपमा लिइन्छ । हिजोका दिनमा जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने स्थानीयको बाध्यता अहिले धेरैहदसम्म कम भएको छ । तर केही स्थानीय तहको मनमौजी कार्यनीतिले भने स्थानीय तहकै बदनाम भईरहेको छ । अहिले बझाङको बुङ्गल नगरपालिकाबाट यस्तै घटना बाहिरिएको छ । नगरपालिकामा दिउसो २ बजेको समयमा कुनै… Continue reading कार्यालय समयमा नगरपालिका रित्तो, भिडियो बनाउँदा मुक्का