वार्षिक बिदा कुन देशमा कति दिन हुन्छ ? सबैभन्दा बढी  नेपालमा 

१८ असार, एजेन्सी । विश्व तथ्यांकका अनुशार विश्वमा सबैभन्दा धेरै बिदा हुने देशको सूचीमा नेपाल परेको छ । तथ्याङ अनुशार सबैभन्दा कम बिदा मेक्सिकोमा ८ दिन दिने गरिएको छ । नेपालमा सबैभन्दा बढी ३५ दिन वार्षिक बिदा हुने गरेको छ । त्यसैगरी नेपालपछि म्यानमारमा ३२ दिने वार्षिक बिदा दिने गरिएको छ । यसैगरी इरानमा २६,… Continue reading वार्षिक बिदा कुन देशमा कति दिन हुन्छ ? सबैभन्दा बढी  नेपालमा