ट्रम्पले बन्धक रिहा गर्न हमासलाई दिए ४ दिन, बन्धक रिहाइ रोक्ने हमासको घोषणा

२९ माघ , एजेन्सी । इजरायलसंग भएको युद्धविराम सम्झौता अन्तर्गत चरण चरणमा बन्धक रिहाइ गर्दै आएको हमासले एक्कासी बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र… Continue reading ट्रम्पले बन्धक रिहा गर्न हमासलाई दिए ४ दिन, बन्धक रिहाइ रोक्ने हमासको घोषणा