रमजानअघि बन्धक रिहा गर्न हमासलाई अल्टिमेटम

७ फागुन , एजेन्सी । इजरायले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समयसीमा दिएको छ । हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको छ ।मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो ।… Continue reading रमजानअघि बन्धक रिहा गर्न हमासलाई अल्टिमेटम