मुनाको ज्यान लिने !बबी नेपालमै जन्मिएका थिए

२३ भदौ , एजेन्सी । अमेरिकामा केही दिनअघि नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक बबी सिंह नेपालमै जन्मिएको खुलेको छ । त्यो पनि राजधानी काठमाडौंमै । भारतीय नागरिक बबीको जन्म कसरी नेपालमा भयो ? अनि उनी कहिले अमेरिका गए ?  सन् १९६० ताका बबीका पिता दर्शन सिंह भारतको… Continue reading मुनाको ज्यान लिने !बबी नेपालमै जन्मिएका थिए

बबीले अझै गरेनन् गल्ती महसुस ? समाजकै लागि खतरा

१९ भदौ , एजेन्सी । अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका भारतीय मुलका नागरिक बबीसिंह शाहलाई अदालतमा उपस्थित गराइएको छ । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदलातमा उपस्थित गराइएको थियो । जेलमा लगाउने पहेँलो कपडामा कानुनी कठघरामा उभिएका उनीमाथि २१ वर्षीया नेपाली विद्यार्थी… Continue reading बबीले अझै गरेनन् गल्ती महसुस ? समाजकै लागि खतरा