२३ भदौ , एजेन्सी । अमेरिकामा केही दिनअघि नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक बबी सिंह नेपालमै जन्मिएको खुलेको छ । त्यो पनि राजधानी काठमाडौंमै । भारतीय नागरिक बबीको जन्म कसरी नेपालमा भयो ? अनि उनी कहिले अमेरिका गए ? सन् १९६० ताका बबीका पिता दर्शन सिंह भारतको… Continue reading मुनाको ज्यान लिने !बबी नेपालमै जन्मिएका थिए